काठमाडौं – गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले दुई मन्त्री बर्खास्त गरेका छन । केन्द्रमा सजिकरण परिवर्तन भए पछि उनले माओवादी मन्त्री हटाएका हुन । पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
