Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

“तपस्वी” रामबहादुर बमजन काठमाडौंबाट पक्राउ


  • मंगलबार, पुष २४ २०८०

  • “तपस्वी” रामबहादुर बमजन काठमाडौंबाट पक्राउ

    काठमाडौं – आफुलाई तपस्वी बताउने रामबहादुर बमजन पक्राउ परेका छन । वारा, सिन्धुली लगाएतको जंगलमा तपस्या गरेर पछि मानिस वेपत्ता पार्ने र बलात्कार जस्ता आरोप लागेका बमजनलाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले काठआडौंबाट पक्राउ गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij