Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभा अध्यक्षको चर्चामा रहेका सिटौलाको कांग्रेसबाट उम्मेदवारी निश्चित


  • आइतबार, पुष २२ २०८०

  • राष्ट्रिय सभा अध्यक्षको चर्चामा रहेका सिटौलाको कांग्रेसबाट उम्मेदवारी निश्चित

    काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई उम्मेदवार बनाउँने निश्चित भएको छ । सिटौलालाई कोशी प्रदेशवाट उम्मेदवार बनाउँने विषयमा सर्वसम्मत निर्णय भएको बताइएको छ । सोहि प्रदेशबाट संस्थापन इतरवाट डा. मिनेन्द्र रिजाल पनि आकांक्षी थिए । सिटौला पार्टीको टिकट लिएर उम्मेदवारी दर्ता गर्न  विराटनगर तर्फ लगिसकेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij