काठमाडौ-सरकारले असार १४ गते सार्वजनिक विदा दिने भएको छ। इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
