काठमाडौं – डा. तोसिमा कार्कीको उमेदवारीले निरन्तरता पाउने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न दिएको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको निवेदन अदालतबाट अस्वीकृत भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमाको उमेदवारीलाई निरन्तरता दिने आदेश दिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
