काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं काठमाडौं क्षेत्र नं . १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान शिंह यतिवेला चुनावी प्रचार प्रसारका लागी घर दैलोमा व्यस्त छन ।
प्रजातन्त्र स्थापनाका लागी सिङ्गो जीवन समर्पण गरेका सर्वोच्च नेता गणेशमान शिंहका सुपुत्र प्रकाशमानको आफ्नै राजनितिक प्रष्ठभूमि र इतिहास छ । पिताको पदचाप पच्छ्याउँदै राजनितिमा होमिएका उनी जनतालाई भरोसा दिलाउँदै घर दैलोमा पुगिरहेका छन ।









""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
