काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफुलाई भावी प्रधानमन्त्री का रूपमा अघि सारेका छन । काठमाडौं क्षेत्र नं.४ मा प्रतिनिधि सभा निर्वाचन लडिरहेका थापाले निर्वाचनका क्रममा पनि आफुलाई भावी प्रधानमन्त्री कै रूपमा चिनाएका छन । आफ्नो क्षेत्रमा तेस्रो कार्यकालका लागी प्रतिस्पर्धी गरिरहेका थापाको चुनावी प्रचार ।











""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
