काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन । लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन प्रयोजनको लागी उम्मेदवारी दर्ता देशव्यापी रूपमा उत्सव जस्तै बनेको थियो ।















""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
