Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चाडवाड आयो : भिडभाड बढ्दै काठमाडौंका भित्री बजार असन, इन्द्रचोक र न्युरोड (तस्वीरहरु)


  • शुक्रबार, भाद्र ३ २०७९

  • चाडवाड आयो : भिडभाड बढ्दै काठमाडौंका भित्री बजार असन, इन्द्रचोक र न्युरोड (तस्वीरहरु)

    काठमाडौं – नागपञ्चमी र जनै पूर्णिमासंगै चाडवाड भित्रिए पछि काठपाडौंका भित्रि बजारहरुमा भिडभाड बढेको छ । काठमाडौंको असन इन्द्रचोक न्यूरोड लगाएतका क्षेत्रमा भिडभाड बढ्नुका साथै व्यापार व्यवसाय समेत बढेको छ । अव तिहार र छट पर्व सम्म यी ठाँउहरुमा भिडभाड बढ्नुका साथै व्यापारको सिजन चल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij