काठमाडौं – खोटाङमा भुकम्प गएको छ ।भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो। भुकम्प ६ रेक्टरस्केलको भएको केन्द्रले जनाएको छ ।भुकम्पले घरहरु हल्लिएको स्थानियले बताएका छन । अहिले सम्म क्षतिको विवरण प्राप्त नभएको खोटाङ प्रशासनले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
