Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंका : परिवारवादले तहसनहस हुँदै गरेको एउटा देश (तस्वीरहरु)


  • आइतबार, असार २६ २०७९

  • श्रीलंका : परिवारवादले तहसनहस हुँदै गरेको एउटा देश (तस्वीरहरु)

    ऐजेन्सी – चरम आर्थिक संकटले अस्तव्यस्त बनेको श्रीलंकाको अवस्था थप गम्भिर बन्दै छ । राष्ट्रपति,प्रधानमन्त्री जस्ता उच्च पदस्त व्यक्तिहरु भागाभाग गर्नु पर्ने अवस्थामा पुगेका छन । महिन्द्रा राजापाच्छेको परिवार त्याहाँको राजनितिमा हावी भएको केहि वर्षमा दक्षिण एसियाको टाँपुराष्ट्र श्रीलंका इतिहासकै कठिन परिक्षामा छ ।


    तस्वीर : एजेन्सीहरु

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij