काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दिने नेपाल भ्रमणमा आएका वेला बुद्ध जन्मस्थल लुम्बिनी को अवलोकन गर्नुका साथै पुजा र ध्यानमा सहभागी भएका छन । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा संग समेत भेटवार्ता गरेका छन । भारत र नेपाल विच केहि सम्भौता समेत भएका छन ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
