काठमाडौं – स्थानिय चुनाव अन्तर्गत आज र भोली उम्मेदवार को मनोनयन दर्ता हुँदै छ । वैसाख ३० गते हुने मतदानका लागी आज र भोली उम्मेदवारी दर्ता तोकिएको हो । आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
