Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पल शाहलाई बयानका लागी गैंडाकोट लगियो


  • मंगलबार, फाल्गुन २४ २०७८

  • पल शाहलाई बयानका लागी गैंडाकोट लगियो

    काठमाडौं – नायक तथा मोडल पल शाहलाई बयानका लागी गैंडाकोट लगिएको छ । नवलपुरको गैंडाकोटमा समेत उनी विरुद्ध उजुरी परेकाले शाहलाई गैंडाकोट लगिएको हो ।

    नावालिका बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह विरुद्ध प्रहरी अनुशन्धान जारी छ । उनी विरुद्धको मुद्धा भने तनहुँ वाट नै चल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij