Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुसको आक्रमणमा परेको युक्रेनको राजधानी(तस्विरहरु)


  • शुक्रबार, फाल्गुन १३ २०७८

  • रुसको आक्रमणमा परेको युक्रेनको राजधानी(तस्विरहरु)

    एजेन्सी – रूसीले आफ्नो छिमेकी देश युक्रेनमा शैन्य आक्रमण गरेको छ । रुसका सैनिकहरू शुक्रबार युक्रेनको राजधानी किएभतिर अघि बढिरहेका छन्।
    अहिले त्यहाँको जनता त्रासमा बसिरहेका छन् । सयौ संख्यामा मानिसहरुको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij