Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोली तमु ल्होसार : सार्वजनिक विदा दिने सरकारको निर्णय


  • बुधबार, पुष १४ २०७८

  • भोली तमु ल्होसार : सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं – भोली पुष १५ गते तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले विदा दिने निर्णय गरेको हो ।
    २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij