Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, मतको परिणाम यस्तो छ


  • बिहिबार, पुष १ २०७८

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, मतको परिणाम यस्तो छ

    काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन । १२ सय मत गन्दा आएको परिणाम यस्तो छ ।

    १४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij