काठमाडौं – नेपाली कांग्रास को महामन्त्रीको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा तीन ठाँउमा मत गणना भइरहेको छ । चार घण्टामा परिणाम आउने निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा डा.प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल ,विश्वप्रकाश शर्मा ,प्रदिप पौडेल ,राजाराम कार्की विच प्रतिस्पर्धी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
