काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनको दोस्रो चरणको मतदानमा नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सर्मथन गर्ने भएका छन । अर्का नेता प्रकाशमान सिंहले सर्मथन जनाए लगतै निधि निवास पुगेका देउवालाई उनले सर्मथन गरेका हुन । निधि र शिंह दुवै सभापतिका प्रत्यासी थिए । अव ३:३० वजे शेखर कोइराला र देउवा विच सभापतिका लागी मतदान हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
