Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संस्थापन समूहको महामन्त्री उम्मेदवार डा. प्रकाशशरण महत निश्चित


  • शनिबार, मंसिर २५ २०७८

  • संस्थापन समूहको महामन्त्री उम्मेदवार डा. प्रकाशशरण महत निश्चित

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षवाट डा. प्रकाशशरण महत र प्रदिप पौडेल महामन्त्रीमा उठ्ने निश्चित भएको छ । आज विहान बसेको संस्थापन पक्षको बैठकले महामन्त्रीमा महतलाई उठाउने निर्णय गरेको हो ।

    पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षका पौडेल लाई अर्को महामन्त्री उम्मेदवार बनाइने छ । संस्थापन पक्ष र सिटौला पक्षविच सहकार्य हुने सहमति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij