काठमाडौँ – नेपाली कांग्रेसको १३ औं महाधिवेशनवाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठक विहिवार बस्ने भएको छ । बैठक ११:०० वजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
२४ गतेवाट महाधिवेशन गर्न लागेको कांग्रेसको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
