काठमाडौँ – सल्यान वस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ६ जनाको घटना स्थलमा र अस्पतालमा ६ जनाको मृत्यु भएको हो ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
