Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘कसैको निगाहमा नियुक्त भएको होइन राजिनामा दिन्न ‘-प्रधानन्यायाधिश


  • बिहिबार, कार्तिक ११ २०७८

  • ‘कसैको निगाहमा नियुक्त भएको होइन राजिनामा दिन्न ‘-प्रधानन्यायाधिश

    काठमाडौँ – प्रधान न्यायाधिश अन्तवार्तामा उनले आफु कसैको निगाहामा नियुक्त नभएको बताए । आफ्नो विरोध गर्नुको कुनै अर्थ नभएको बताए । कार्यपालिका मा आफ्नो कुनै हस्तक्षेप र अनुरोध नगरेको बताए ।
    निकै आक्रोशित शैलीमा प्रस्तुत जवराले संचार माध्यमले आफ्नो अनावश्यक विरोध गरेको बताए । उनले दलहरुले आफु विरुद्ध महाअभियोग ल्याउने कल्पना समेत नगरेको बताए । उनले आफु विधि र प्रक्रिया मान्ने तर राजिनामा नदिने दोहोर्‍याए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij