Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेचिलो बन्दै अदालतको बिबाद , १३ न्यायाधिशले गरे इजलाश बहिष्कार


  • सोमबार, कार्तिक ८ २०७८

  • पेचिलो बन्दै अदालतको बिबाद , १३ न्यायाधिशले गरे इजलाश बहिष्कार

    काठमाडौं – प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराले अदालतको स्वतन्त्रता र मर्यादा राख्न नसके पछि उत्पन्न विवाद पछि आज सर्वोच्चका १३ न्यायाधिश इजलाशमा गएका छैनन । उनीहरुले प्रधानन्यायाधिशले बोलाएको फुल कोर्ट समेत बहिष्कार गर्ने भएका छन
    नेपाल बारको असन्तुष्टी पछि प्रधानन्यायाधिशले फुलकोर्ट वोलाएका थिए । न्यायाधिशहरुले इजलाश बहिष्कार गरे पछि न्यायसम्पादन प्रभावित भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij