Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्ष ओलीले कांग्रेसलाई भने – ‘आफुलाई लोकतान्त्रिक भन्ने अधिवेशन गर्न नसक्ने !’


  • शनिबार, कार्तिक ६ २०७८

  • एमाले अध्यक्ष ओलीले कांग्रेसलाई भने – ‘आफुलाई लोकतान्त्रिक भन्ने अधिवेशन गर्न नसक्ने !’

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले आफुलाई लोकतान्त्रीक पार्टी भने पनि १४ औं महाधिवेशन गर्न नसकेको बताएका छन । पार्टीको वडा अधिवेशन उदघाटन गर्दै ओलीले भने – ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’ 
    उनले संविधानले व्यवस्था गरेको समयभित्र कांग्रेसले महाधिवेशन गर्न नसकेको बताए । ओलीले आगामी सबै तहका निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दावी पनि गरे ।
    उनले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट वाहिरिए पछि एमाले एकतावद्ध भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij