काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफु गणेशमान सिंहको छोरा भएकैले सभापति हुन नपाउने भन्ने प्रश्न गरेका छन । नेपाली कांग्रेस काठमाडौं महानगपालिकाको अधिवेशन उद्घाटन गर्दै नेता शिंहले आफु सभापतिको उम्मेदवार बन्ने दोहोर्याए ।
काठमाडौं उपत्यकाका कांग्रेश कार्यकर्ताले उपत्यका बाहिरा नेतालाई ठूलो देख्ने र आफ्नै ठाँउका लाई सानो देख्ने गरेको गुनासो पनि गरे ।
काठमाडौं जिल्लाको अधिवेशनमा युवा नेता गगन थापालाई साथ लिएका शिंहले अव अरुको मात्र झोला नबोक्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
