काठमाडौँ – काठमाडौंको होटल याक एण्ड यतिको एउटा कोठामा कतारी नागरिक मृत भेटिएका छन । दिउसो १२ बजे देखि ढोका नखुले पछि होटलका कमचारीले प्रहरी पुगेको छ । घटनावारे कतारी दुतावासलाई जानकारी गराइएको छ । प्रहरीले थप अनुशन्धान अधि बढाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
