काठमाडौ – नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्कालाई कोभिड संक्रमण भएको छ । आफुलाई कोभिड संक्रमण भएको जानकारी गराउँदै महामन्त्री खड्काले असोज ८ गते ४ वजे सम्म आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
