काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको संसद बैठक बजेट पारित गर्ने सम्भावित कार्यसुचि छ । सभामुखले संसद सुचारु गर्न सर्वदलिय बैठक बोलाए पनि एमालेले बहिस्कार गरेको थियो ।
आजको बैठकमा पनि एमालेले अवरोध गर्ने सम्भावना छ । सरकारी खर्च गर्न समेत रोकिएको सरकार विरोधका विच वजेट पारित गर्ने तयारीमा छ ।
आजको बैठकको सम्भावित कार्यसुचि यस्तो छ :
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
