Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ७३४ जनामा कोरोना संक्रमण


  • आइतबार, असोज ३ २०७८

  • थप ७३४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij