काठमाडौ – नेकपा एमालेका अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विच छलफल भएको छ । संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै संसद बैठक अवरोध गर्दै आएको छ । माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुखले राजिनामा दिनुपर्ने माग एमालेले राख्दै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
