Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ३१२५ जनामा कोरोना संक्रमण, २३ मृत्यु


  • सोमबार, साउन १८ २०७८

  • थप  ३१२५ जनामा कोरोना संक्रमण, २३ मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८११ वटा नमूनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो चौबीस घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेकोे छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा १ हजार ९२५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij