काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा क्रियाशिल सदस्य छनविन समितिका सदस्य श्याम घिमिरे माथी भएको कुटपिट घटनाको छानविन गर्ने भएको छ । राप्रपाबाट आएका भनिएका १२ सप सदस्यता का वारेमा विवाद भएपछि एउटा समूहले उनीमाथी कुटपिट गरेको थियो ।
आफुलाई कांग्रेस नेता मोहन बस्नेतले फोनमा धम्की दिएको घिमिरेले बताउँदै आएका छन । कांग्रेशले घिमिरे माथी कुटपिट भएको घटनाको छानविन गर्न
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
