काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद बैठक बोलाएका छन । शिहंदरवारमा दिउसो २ वजे बैठक बोलाइएको हो । मन्त्रीपरिषद बैठक बस्ने भए पछि कांग्रेस पदाधिकारी बैठक स्थगित गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
