काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज केहिबेरमा सपथ ग्रहण गर्ने भएका छन । देउवाले आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्ने भएका छन । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन ।
माओवादीबाट पम्फा भुषाल उर्जा र जनार्दन शर्मा अर्थ मन्त्री बन्ने भएका छन । कांग्रेस वाट ज्ञानेन्द्र बहादुर कार्की पनि मन्त्री बन्ने भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
