Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद विघटन विरुद्धको रिटमा आज फैसला आउन सक्ने


  • सोमबार, असार २८ २०७८

  • संसद विघटन विरुद्धको रिटमा आज फैसला आउन सक्ने

    काठमाडौँ – प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट वारे आज सर्वोच्च अदालतले फैसला दिने प्रवल संभावना छ । संसद विघटन बदर गर्न र बहुमत सांसदको हस्ताक्षर बुझाएकाले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न मरमादेशको माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ । आज हुन सक्ने फैसला प्रति सर्वत्र चासो वढेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij