काठमाडौ – नारायघाट – मुग्लीन सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिरो गए पछि सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गए राति पहिरो गएको हो । पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
