Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नारायण वाग्ले सहित २० अधिकारकर्मी बालुवाटारबाट पक्राउ


  • शुक्रबार, जेष्ठ २८ २०७८

  • नारायण वाग्ले सहित २० अधिकारकर्मी बालुवाटारबाट पक्राउ

    काठमाडौ – वालुवाटार बाट करिव दुई दर्जन नागरिक अगुवा पक्राउ परेका छन । चिकित्सा शिक्षा आयोगमा राजनितिक हस्तक्षेप लगाएतक विषयमा विरोध जनाउन उत्रिएका नागरिक अधिकारकर्मी नारायण वाग्ले खगेन्द्र संग्रौला सहित करिव २० जना पक्राउ परेका छन । स्वास्थ्य सेवामा भएका वेथिती विरुद्ध लेखिएका नारा सहित अधिकारकर्मीहरु विरोधमा उत्रिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij