काठमाडौं – गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन् । आज प्रदेश सभामा मुख्य मन्त्री गुरुङ विश्वासको मत दिन प्रस्ताव गरेका थिए । गुरुङको पक्षमा २७ मत मात्रै परेको छ । ५८ जना सांसद उपस्थीत भएकोमा एक जनाले मतदान गरेनन । गुरुङको विपक्षमा ३० मत परेको थियो । यो परिणाम संगै प्रदेश सरकार ढलेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
