काठमाडौँ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल समूहलाई पार्टी एकताका लागी ससर्त प्रस्ताव गरेका छन । नेकपा एमालेका लागी आव्हान जारी गर्दै ओलीले पार्टीलाई २० ७५ जेठ ३ को अवस्थामा फर्काउने र त्यसका लागी माधव पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनु पर्ने सर्त राखेका छन । पार्टीका नेताहरुले यस अघि गरेको गल्तीका कारण कुनै पुर्वाग्रह नराख्ने पनि बताएका छन ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
