Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ३४७९ जनामा कोरोना संक्रमण


  • आइतबार, जेष्ठ २३ २०७८

  • थप ३४७९ जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij