Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिको सक्रियताको बचाउमा उभिए भट्टराई


  • मंगलबार, जेष्ठ १८ २०७८

  • राष्ट्रपतिको सक्रियताको बचाउमा उभिए भट्टराई

    काठमाडौं – नेकपा एमाले माधव समूह का नेता योगेश भट्टराइले राष्ट्रपति विधादेवी भण्डारीको बचाउ गरेका छन । विभिन्न देशका राष्ट्रप्रमुख संग सम्पर्क बढाएर खोप मागेको विषयलाई विज्ञहरूले आलोचना गरेपछि भट्टराईले बचाउ गर्दै भनेका छन :
    राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij