Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधान र लोकतन्त्रको रक्षाको लागी सबैसंग छलफल गर्ने कांग्रेसको निर्णय


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • संविधान र लोकतन्त्रको रक्षाको लागी सबैसंग छलफल गर्ने कांग्रेसको निर्णय

    काठमाडौ – नेपाली कांग्रेसले पछिल्लो राजनितिक घटनाक्रमको समिक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थीत निवासमा भएको पदाधिकारी बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि सबै दलसंग छलफल गर्ने निर्णय गरेको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागी गरिएको आव्हान संविधानको मर्म विपरित रहेको निष्कर्ष कांग्रेसको छ । संविधान र लोकतन्त्र को रक्षाका लागी सबै दलसंग छलफल गरेर निर्णय लिइने कांग्रेस सह – महामन्त्री डा. प्रकाशशरण महतले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij