Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिद्धारा धारा ७६ (५) को नयाँ सरकार गठन गर्न आव्हान


  • बिहिबार, जेष्ठ ६ २०७८

  • राष्ट्रपतिद्धारा धारा ७६ (५) को नयाँ सरकार गठन गर्न आव्हान

    काठमाडौं – राष्ट्रपति विधादेवी भण्डारीले संविधानको धारा धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागी आव्हान गरेकी छिन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न आव्हान गरेकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij