Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चको फैसला:सांसद नभएका७मन्त्रीको नियुक्ती बदर


  • बिहिबार, जेष्ठ ६ २०७८

  • सर्वोच्चको फैसला:सांसद नभएका७मन्त्रीको नियुक्ती बदर

    काठमाडौं – सांसद रहेका ७ मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले वदर गरिदिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएको व्यकिलाई पटक- पटक मन्त्री बनाउन नपाइने फैसला गरेको हो । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij