Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो २४ घण्टामा २४६ को मृत्यु , ७ हजार ९८९ जना संक्रमणमुक्त


  • बुधबार, जेष्ठ ५ २०७८

  • पछिल्लो २४ घण्टामा २४६ को मृत्यु , ७ हजार ९८९ जना संक्रमणमुक्त

    काठमाडौँ – पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार । गौतमका अनुसार ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएका छन ।
    यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij