Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित


  • शनिबार, जेष्ठ १ २०७८

  • राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

    काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । कोरोना महामारीको संकटपूर्ण अवस्थाका कारण महाधिवेशन स्थागित गरिएको उन पार्टीले जनाएको छ । राप्रपाको महाधिवेशन २२ देखि २५ जेठसम्म काठमाडौंमा गर्ने तय भएको थियो । अध्यक्षहरु पशुपति शमशेर जवरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी को बैठकले महाधिवेशन स्थागित गर्ने निर्णय गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij