Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज दुई बजे प्रधानमन्त्रीको सपथ, सानो आकारको मन्त्रीपरिषद गठन हुने


  • शुक्रबार, बैशाख ३१ २०७८

  • आज दुई बजे प्रधानमन्त्रीको सपथ, सानो आकारको मन्त्रीपरिषद गठन हुने

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुनःवेपी शर्मा ओलीलाई नियुक्त गरे पछि आज दिउँसो २ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ओलीले अव एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    ओलीले आजै सानो आकारको मन्तीपरिषद गठन गर्ने तयारी गरेका छन् । शुक्रवार बिहान प्रधानमन्ती ओलीले मन्त्रीपरिषद गठनका वारेमा आफु निकट नेताइस संग छलफल गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij