Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ्ग


  • बुधबार, बैशाख २९ २०७८

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ्ग

    काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त भएका छन । विपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीको दावी नपुगेको कारण संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था अनुसार प्रदेश प्रमुखले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफुहरु विपक्षी गठबन्धनमा रहेको बताए पछि गुरुङ्‌लाई पुनः मुख्यमन्त्री बन्ने अवसर मिलेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij