Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जसपाले ओलीलाई विश्वासको मत नदिने


  • आइतबार, बैशाख २६ २०७८

  • जसपाले ओलीलाई विश्वासको मत नदिने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीले पनि विश्वासको मत नदिने भएको छ । उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै मत नदिने बताएका हुन । आफ्ना मागहरु सरकारले सम्बोधन नगरेको भन्दै नेताद्धयले विश्वासको मत नदिने प्रष्ट पारेका हुन । पार्टीको अर्का समूह उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष पनि ओलीलाई विश्वासको नदिने पक्षमा छ । जसपा संसदमा तथस्ट वस्ने सम्भावना देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij